शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना

महिला वालवालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना


  • ढोरपाटन संवाददाता
  • पुष २८ २०७७, मंगलबार

पोखरा, २८ पुस – लेखनाथमा रहेको इलाका प्रहरी कार्यालय शिशुवामा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको स्थापना गरिएको छ । वालवालिका तथा महिला हिंसाका घटनामा सोधपुछ तथा अनुसन्धानमा सहजता ल्याउन तथा वालवालिकामैत्री वातावरण तयार गर्न छुट्टै भवन निमार्ण गरिएको हो । स्थानिय निकाय, बिभिन्न संघ संस्था, व्यक्ति तथा प्रहरी श्रमदानबाट ३ कोठे भवन निर्माण गरीएको हो । भवनको उद्घाटन गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक घनश्याम अर्यालले समाजमा शान्ति चयन ल्याउ मुख्य भुमिका नागरिकको रहेको बताए । उनले भवन निर्माण श्रोतसाधनहरुको निर्माण गर्दा प्रहरीलाई अपराध अनुसन्धानमा सहजीकरण गर्न सकिने धारणा राखे ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->