शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

कास्कीमा एक महिनामा विभिन्न मुद्धामा ७५ जना पक्राउ

कास्कीमा एक महिनामा विभिन्न मुद्धामा ७५ जना पक्राउ


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७७, सोमबार

पोखरा,५ माघ– जिल्ला प्रहरी कार्यालय कास्कीमा एक महिनामा विभिन्न मुद्धामा ७५ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीले सोमबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा सार्वजानीक गरेको तथ्याङ्क अनुसार विभिन्न मुद्धामा ६६ जना पुरुष र ८ जना महिला पक्राउ गरेको हो ।
पुष महिनामा सबैभन्दा बढि बैकिंङ कसुर सम्बन्धि मुद्धा दर्ता भएका छन् । एक महिनामा २७ वटा बैकिंङ कसुर सम्बन्धि मुद्धा दर्ता भएको हो । त्यसैगरी आत्महत्या समेत निकै बढको देखिन्छ । आत्महत्याको मात्र १६ मुद्धा दर्ता छन् । त्यो बाहेकका लागुऔषद्य सम्बन्धि ११ अन्य मुद्धा गरि एक सय ६ मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवम् प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->