शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखराबाट गाँजासहित दुई युवा पक्राउ

पोखराबाट गाँजासहित दुई युवा पक्राउ


  • ढोरपाटन सम्वाददाता
  • माघ ११ २०७७, आइतबार

पोखरा,११ माघ– पोखरा ५ जिरो कि.मी.मा झोलामा गाँजा बोकेर हिडिरहेको अवस्थामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
जिरो किमीमा चेकजाँच गर्ने क्रममा ४ किलो गाँजा २ थान मोबाइल र तीन हजार एक सय रुपैँया सहित कपिलवस्तु बिजयनगर गाउँपालीका १ घर भई पोखरा-१६ केआई सिंह पुल बस्ने अर्जुन घर्तिमगर र स्याङग्जा पुतलिबजार नगरपालिका- १४ घर भई पोखरा- १६ केआई सिंह पुल बस्ने सफल ढकाललाई वडा प्रहरी कार्यालय बैदामको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कर्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->