शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कतारमा अब सुर्तिजन्य पदार्थ लान नपाइने

कतारमा अब सुर्तिजन्य पदार्थ लान नपाइने


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन ३ २०७७, सोमबार

पोखरा, ३ फागुन– कतार सरकारले कतारमा सर्तिजन्य पदार्थ लैजान रोक लगाएको छ । कतारमा अब सुर्तिजन्य पदार्थ लान नपाइने भएको हो । वैदेशिक रोजगारका लागि नेपाली सबैभन्दा बढि कतार जाने गर्दछन् ।
कतार सरकारले नेपाल सरकारलाई गरेको पत्राचारमा लेखिएको छ ‘काठमाडौंमा कतार राज्यको दूतावासले अग्रगामी मामिलाहरूको सेटीफाइड मन्त्रालय समक्ष आफ्नो बधाई प्रस्तुत गर्दछ । नेपाल सरकारको र यस सुअवसरको कुरा छ कि सुर्तीजन्य पदार्थ र उनीहरूको छाला निकाल्ने व्यक्तिलाई क्वाटर राज्यमा प्रवेश गर्न निषेध गरिएको छ र त्यो कब्जामा छ र तल सूचीमा देखाईएको त्यस्ता पदार्थ र वस्तुहरूको स्थानान्तरणले उनीहरूको दायित्व बोक्नेछ ।’ कतारमा कुनैपनि किसिमले चबाउने, धुवाजन्य लगायत लागुऔषध लैजान नपाउने भएको हो

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->