शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलन्यास,साझा विकासका लागि साझा तरिकाले लागौँ ः प्रधानमन्त्री ओली

प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलन्यास,साझा विकासका लागि साझा तरिकाले लागौँ ः प्रधानमन्त्री ओली


  • विजय नेपाली
  • फाल्गुन १७ २०७७, सोमबार

पोखरा, १७ फागुन–प्रधानमन्त्री केपी शर्मा आलीले साझा विकासका लागि सबैजनाले साझा सोच राख्दै साझाँ तरिकाले लाग्न आग्रह गरे ।
प्रधानमन्त्री केपी शर्मा ओलीले पोखराको नदिरपुरस्थित प्रदेश प्रशिक्षण प्रतिष्ठानको भवन शिलन्यास पश्चात सम्बोधन गर्दै साझाँ विकासका लागि कोहि पनि प्रमखु दल र प्रतिपक्षी दल नहुने बताए । ‘ विकास सबैको साझा हो । हामीले पनि साझा सोच राख्नुपर्छ ।’ गण्डकी प्रदेशमा प्रतिपक्षी दलले समेत विकासको काममा सहयोग पु¥याएको भन्दै उनले धन्यवाद व्यक्त गरे । गण्डकी प्रदेश सभा परिसरमा करिब ३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागतमा निमार्ण हुन लागेको प्रतिष्ठानले आधुनिक प्रविधिका साथ विकासका परिसुचक अघि बढाउने प्रधामन्त्री ओलीले बताए । गण्डकी प्रदेश र पोखराको वर्णन गर्दै उनल ेगण्डकी प्रदेशले विकासमा प्रचुर सम्भावना बोकेको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->