बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

प्रेस संगठन बागलुङको संयोजकमा तारानाथ आचार्य

प्रेस संगठन बागलुङको संयोजकमा तारानाथ आचार्य


  • ढोरपाटन संबाददाता
  • फाल्गुन २२ २०७७, शनिबार

बागलुङ, २२ फागुन- प्रेस संगठन नेपाल बागलुङको संयोजकमा ढोरपाटन दैनिकका सहसम्पादक तारानाथ आचार्य चयन भएकाछन् । शनिवार सम्पन्न संगठनको भेलाले आचार्यको नेतृत्वमा ३५ सदस्य रहेको नयाँ कार्य समिति चयन गरेको हो । समितिको सह संयोजकमा थम्मन थापा सन्देश, दिनेश शर्मा र सचिवमा अनिश खाती चयन भएका छन् । समितिका सदस्यहरुमा सज्जन कुमार सिंह, राम प्रसाद घिमिरे, जीवनकला खत्री (सरिता), पूर्णभद्र निउरे, विमल खड्का, खगेन्द्र विश्वकर्मा, योगेश खड्का, योगेन्द्र विश्वकर्मा, देउमाया राना, जीवन पाण्डे, अनिश पाठक, कुम्बिर विश्वकर्मा, केहरसिंह राना, जीत खत्री, रोशन थापा, शान्त खत्री (मौसम), शर्मिला रोका, हेम विश्वकर्मा, आयसा आचार्य, मनिषा शर्मा, कृष्ण सापकोटा, रञ्जिता शर्मा, गणेश थापा, सुमन सुनार, तिलक घर्तीमगर, धन बहादुर विश्वकर्मा, सुमित्रा सुनार, गोपाल बुढा रहेकाछन् । ३ सदस्य पछि मनोनयन गर्ने बताइएको छ । भेलाले १९ सदस्यीय सल्लाहकार समिति चयन गरिएको छ । समितिको सदस्यमा निर्मल बहादुर श्रेष्ठ, राजेशचन्द्र राज भण्डारी, बद्री प्रसाद शर्मा, कमल पौडेल, झपेन्द्र क्षेत्री, वीर बहादुर चोखाल, हिमाल शर्मा, राज थापा, वेलुकाजी थापा, महेन्द्र घर्ती (संगम), मुकेशचन्द्र राजभण्डारी, राजु खड्का, कोपिला कँडेल, सूर्य गौतम, पिम्ला गौतम, राम थापा, मित्र खरेल, कृष्ण कँडेल र ज्ञान बहादुर सिंह रहेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->