शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

गुप्तेश्वर गुफाको बन्दसत्र स्थगित

गुप्तेश्वर गुफाको बन्दसत्र स्थगित


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २४ २०७७, सोमबार

पोखरा, २४ फगुन– पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनमा रहेको गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिको २४ र २५ औं वार्षिक साधारणसभाको बन्दसत्र स्थगित भएको छ । सभाको उद्घाटन भए पनि गणपुरक संख्या नपुगेपछि बन्दसत्र स्थगित भएको हो । यसअघि
साधारण सभाको कार्यक्रमका प्रमुख अतिथि केदारेश्वर महादेवमणि मन्दिर वैदामका पिठाधीश डाक्टर लेखनाथ आचार्यले उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->