शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

ठकुरी संगममा शेरबहादुर

ठकुरी संगममा शेरबहादुर


  • ढोरपाटन सम्वाददाता
  • फाल्गुन २७ २०७७, बिहिबार

पोखरा, २७ फागुन– नेपाल ठकुरी संगम कास्कीकोे २५ औं साधारण सभा तथा नवौं अधिवेशनबाट शेरबहादुर उच्चै ठकुरीको अध्यक्षतामा नयाँ सञ्चालक समिति चुनेको छ ।
समितिको बरिष्ठ उपाध्यक्षमा याम बहादुर हमाल, द्धितीय उपाध्यक्षमा पुर्णवति शाही, सचिव कृष्ण् बहादुर चन्द, कोषाध्यक्ष देबेन्द्रबम मल्ल, सह सचिव कृष्णबहादुर सिंह, सदस्यहरुमा नितु शाही शिमा शाही, गया शाही ,मोहनप्रताप खाँण, जगराज चन्द, डाइमण्ड हमाल, भुपेन्द्र खाँण, रुद्र बहादुर मल्ल र देवेन्द्र हमाल छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->