शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

महान्यायाधिवक्तामा बडाल नियुक्त, आइतबार सपथ

महान्यायाधिवक्तामा बडाल नियुक्त, आइतबार सपथ


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०७७, शुक्रबार

काठमाडौं, ६ चैत– प्रधानमन्त्री केपी शर्माओलीले सरकारको महान्यायाधिवक्तामा अधिवक्ता रमेश बडाललाई नियुक्ति गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपतिले बडाललाई महान्यायाधिवक्ता नियुक्त गरेको बालुवाटारस्थित स्रोतले जनाएको छ । उनको आइतबार सपथग्रहण राखिएको छ । अग्नि खरेलले शुक्रबार महान्यायाधिवक्ताबाट राजीनामा गरेपछि रिक्त स्थानमा बडाललाई जिम्मेवारी दिइएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->