शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कडेल

राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः कडेल


  • ढोरपाटन संवाददाता
  • जेष्ठ ६ २०७८, बिहिबार

काठमाडौं, ६ जेठ– राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा पुनः प्रा.डा. पुष्पराज कडेल नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उपाध्यक्ष कडेल सहित सदस्यहरु डा. कृष्ण प्रसाद ओली, डा. उषा झा र मीन बहादुर शाहीलाई आयोगको गठन आदेश बमोजिम नियुक्त गरेको थियो ।
पुनःनियुक्ति पश्चात आज विहिबार सिंहदरवारमा प्रधानमन्त्री एवं राष्ट्रिय योजना आयोगका अध्यक्ष केपीशर्मा ओली समक्ष सपथ ग्रहण गरेका छन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->