मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकीमा २ मन्त्रीको मन्त्रालय टुंगो, २ अझै बिनाबिभागीय

गण्डकीमा २ मन्त्रीको मन्त्रालय टुंगो, २ अझै बिनाबिभागीय


  • ढोरपाटन संवाददाता
  • असार १३ २०७८, आइतबार

पोखरा, १३ असार – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्रीहरुको कार्यविभाजन गरेका छन् । कुमार खड्काले शिक्षा संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालय र मधुमाया अधिकारी गुरुङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मा पाएका छन् । अन्य मन्त्रालय मुख्यमन्त्री आफैले राखेका छन् ।
गत जेठ २९ गते मुख्यमन्त्री नियुक्त पोखरेलले चार मन्त्री नियुक्त गरे पनि सत्ता सत्तासाझेदारी दलबीच सहमति नहुँदा आईतवार दुई मन्त्रीको मात्रै जिम्मेवारी तोकिएको हो । सहमती नभएपछि विनाविभागिय मन्त्री हरिशरण आचार्य र राजिव गुरुङको जिम्मेवारी तोकिएको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->