आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

गम्भीर विरामी क्यान्सर-मिर्गौला रोगीलाई उपचार खर्च पाँच हजार

गम्भीर विरामी क्यान्सर-मिर्गौला रोगीलाई उपचार खर्च पाँच हजार


  • ढोरपाटन सम्वाददाता
  • भाद्र २५ २०७८, शुक्रबार

काठमाडौं – नयाँ सरकारले गम्भीर विरामीहरु क्यान्सर, मिर्गौला रोगी र मेरुदण्डका विरामीलाई मासिक पाँच हजार रुपैयाँ उपचार खर्च दिने भएको छ ।

प्रतिनिधिसभाको शुक्रवारको बैठकमा बजेट अध्यादेशको प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले गम्भीर रोगका विरामीका लागि मासिक खर्च उपलब्ध गराउने जानकारी दिएका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->