बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

४ असोज २०७८ सोमबार

४ असोज २०७८ सोमबार


  • ज्यो. सूर्य पौडेल
  • असोज ४ २०७८, सोमबार

मेष– अनायासै आर्थिक तथा उपहारलाभको योग ।
वृष–कार्यलाई अपेक्षाकृत् रुप दिन कठिनाइ ।
मिथुन– राज्यपक्षबाट आशातीत साथ सहयोग प्राप्त नहुने ।
कर्कट– अनायासै स्वास्थ्यमा नकारात्मक परिवर्तन देखापर्ने ।
सिंह– मानसिक शान्ति र आराम मिल्ने ।
कन्या– प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
तुला– यात्रामा विविध समस्याहरु झेल्नु पर्ने ।
वृश्चिक– स्वजनसँगै वैचारिक द्वन्द्वको स्थिति सिर्जना हुने ।
धनु– आरोग्यतामा थप वृद्धिसङ्गै कार्यमा सफलता ।
मकर– लेनदेनमा घाटा, क्षति बेहोर्नु पर्ने ।
कुम्भ– साथीभाइ घरपरिवारबाट राम्रो साथ पाइने ।
मीन– नसोचेको ठाउँमा अनावश्यक खर्च हुने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->