आइतबार, कार्तिक १५ २०८३

आइतबार, कार्तिक १५ २०८३
  • १५ कार्तिक २०८३ , आइतबार
  • November 1 2026

दसैंका साइतहरू: घटस्थापना बिहान ११.४६ मा उपयुक्त

दसैंका साइतहरू: घटस्थापना बिहान ११.४६ मा उपयुक्त


  • ढोरपाटन संवाददाता
  • असोज १४ २०७८, बिहिबार

काठमाडौं – गृहमन्त्रालयले यस वर्षको वडादसैंका साइतहरू सार्वजनिक गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो ।
मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११.४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १० : २ बजे छ । फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७.११ बजे र स्थिरासन बिहान ८.४४ बजे रहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->