बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बाग्लुङमा भरुवा बन्दुक बरामद

बाग्लुङमा भरुवा बन्दुक बरामद


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०७८, बिहिबार

बाग्लुङ ४ कार्तिक– बाग्लुङको बडिगाड गाउँपालिका ५ कुलिङ सामुदायिक वनमा एकनाले भरुवा बन्दुक बरामद गरिएको छ ।

बडिगाड ५ कुलिङ सामुदायिक बनमा लुकाइ राखेको अवस्थामा प्रहरीले बरामद गरेको हो । ग्वालिचौर प्रहरी चौकीबाट खटिएको प्रहरीको टोलीले उक्त बन्दुक बरामद गरेको हो ।

बन्दुक कस्ले राख्यो के का लागि राख्यो भन्ने विषयमा भने अनुसन्धान भइराखेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->