बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

धौलागिरी अस्पतालमा कोरोना संक्रमणबाट एकको मृत्यु

धौलागिरी अस्पतालमा कोरोना संक्रमणबाट एकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक १७ २०७८, बुधबार

बागलुङ/लामो समयदेखि शान्त रहेको बागलुङमा कोरोना संक्रमणबाट एकको मृत्यु भएको छ । संक्रमित संख्या समेत न्युन भएपनि गएराती बानपा ४ का ८३ बर्षिय पुरुषको मृत्यु भएको हो ।

कात्तिक १२ गते अस्पतालमा भर्ना भएका बागलुङ नगरपालिका ४ का ८३ बर्षिय पुरुषको गएराती साँढे २ बजे मृत्यु भएको स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । घिमिरेका अनुसार जिल्लाभर कोरोना पुष्टी भएका २८ जना मात्रै छन् । ती मध्ये २ जना मात्रै अस्पतालमा उपचाररत थिए ।

बागलुङमा अहिले सम्म कोरोना संक्रमणबाट ७१  जनाको मृत्यु भैसकेको छ । अहिले सम्म बागलुङमा २३ हजार ४ सय ८८ जनाको पिसिआर र ४ हजार १ सय ८९ जनाको एन्टीजेन्ट गरिएकोमा ७ हजार ६ सय ८० जना संक्रमित थिए । उनीहरु निको भैसकेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->