सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

थकाली युवा भेला पोखरामा

थकाली युवा भेला पोखरामा


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७८, मंगलबार

पोखरा/ थकाली युवा परिवार नेपाल केन्द्रको प्रथम राष्ट्रिय भेला एवं नेतृत्व तथा व्यक्तित्व विकास प्रशिक्षण पोखरामा हुने भएको छ ।
पुस ७ देखि ११ गतेसम्म हुने भेलामा देशका १९ वटा क्षेत्रका करिव ६० जनाको सहभागिता रहने भएको थकाली युवा परिवार नेपाल केन्द्रका अध्यक्ष योगेन्द्र शेरचनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->