सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

बैदाम समाजमा फेरि ज्याक तामाङ

बैदाम समाजमा फेरि ज्याक तामाङ


  • ढोरपाटन संवाददाता
  • पुष ७ २०७८, बुधबार

पोखरा/बैदाम तामाङ सेवा समाजको दशौं बार्षिक साधारण सभातथा छैंठौं अधिबेशनले पुनः ज्याक तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
१५ सदस्यीय कार्यसमितीमा सरस्वती तामाङ उपाध्यक्ष, निमा तामाङ सचिव, लक्ष्मण तामाङ सहसचिव, कविता योञ्जन कोषाध्यक्षमा निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा टेकबहादुर तामाङ, खड्कबहादुर तामाङ, बंगेल लामा, नम्रता तामाङ, सनबहादुर तामाङ, बमबहादुर तामाङ, निरक तामाङ, धवा तामाङ, रजनी तामाङ, कृष्णबहादुर बोल निर्वाचित भए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->