सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

तमु ल्होछारमा गण्डकीमा सार्वजनिक बिदा

तमु ल्होछारमा गण्डकीमा सार्वजनिक बिदा


  • ढोरपाटन संवाददाता
  • पुष १४ २०७८, बुधबार

पोखरा/ गण्डकी प्रदेश सरकारले तमु ल्होछारमा एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गुरुङ समुदायले मनाउँदै आएको तमु ल्होछार पुस १५ गते (बिहीबार) परेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाल सचिवालयले बिहीबार गण्डकी प्रदेशमा बिदा दिने गरी मंगलबार निर्णय भएको जनाएको छ । प्रदेशले राष्ट्रियबाहेक ६ दिन स्थानीय बिदा सक्ने गरी अधिकार पाएको छ । गण्डकी प्रदेश सरकारले तमु ल्होछारजस्तै माघे संक्रान्ति, इदलगायतमा स्थानीय बिदा दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->