शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकी लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित

गण्डकी लोकसेवा आयोगका सबै लिखित परीक्षा स्थगित


  • ढोरपाटन संवाददाता
  • माघ ८ २०७८, शनिबार

पोखरा – गण्डकी प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गरेको छ। शनिबार एक सूचना जारी गर्दै प्रदेश लोकसेवा आयोगले माघ मसान्तसम्मका सबै लिखित परीक्षाहरू स्थगित गर्ने निर्णय भएको जानकारी गराएको हो।

संक्रमण घटेसँगै स्थगित लिखित परीक्षाहरू कम्तीमा सात दिनको सूचना दिई सञ्चालन गरिने विज्ञप्तिमा उल्लेख छ। लिखित परीक्षाबाहेकका अन्य कार्यक्रमहरू भने पूर्वनिर्धारित मितिमा नै सञ्चालन हुने आयोगले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->