बिहिबार, असोज २२ २०८३

बिहिबार, असोज २२ २०८३
  • २२ असोज २०८३ , बिहिबार
  • October 8 2026

पोखरा बहुमुखीमा खेलकुद मञ्च गठन

पोखरा बहुमुखीमा खेलकुद मञ्च गठन


  • ढोरपाटन संवाददाता
  • चैत्र ७ २०७८, सोमबार

पोखरा–पोखरा महानगरपालिका ९ नयाँबजारमा रहेको पोखरा बहुमुखी क्याम्पसमा दिलबहादुर गुरुङको संयोजकत्वमा खेलकुद मञ्च गठन गरिएको छ ।

क्याम्पसमा खेलकुदको विकास गर्ने लक्ष्यका साथ मञ्चको गठन गरिएको हो । क्याम्पसका विद्यार्थीहरु सदस्य रहेका छन्
क्याम्पस प्रमुखको संरक्षकत्व रहने गरी खेलकुद मञ्च स्थापना गरिएको संयोजक गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->