मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

दमेकमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते

दमेकमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाइते


  • ढोरपाटन संवाददाता
  • बैशाख २० २०७९, मंगलबार

बागलुङ/ बागलुङको जैमिनी नगरपालिका–२ दमेकमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् । सोमबार कुश्मिसेराबाट कालापाताल जाँदै गरेको ट्याक्टर दमेकको फेदीमा दुर्घटना भएको हो ।
दुर्घटमा ट्याक्टर चालक जुनबहादुर विक घाइते भएको जिल्ला प्रहरी कार्यलय बागलुङले जनाएको छ । ध१त २८७ नम्बरको ट्याक्टर सडकबाट झण्डै ५ सय मिटर तल खसेर क्षतविक्षत भएको छ

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->