मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

सरकारले पैसा नदिएको भन्दै शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा सुविधा स्थगित

सरकारले पैसा नदिएको भन्दै शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा सुविधा स्थगित


  • ढोरपाटन संवाददाता
  • असार ३ २०७९, शुक्रबार

काठमाडौं / त्रिवि शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रम अन्तरगत दिँदै आएको सुविधा स्थगित गर्ने भएको छ ।

कार्यक्रम अन्तरगत बिमितहरुको उपचार गरे बापतको सरकारले दिनुपर्ने रकम भुक्तानी नभएपछि कार्यक्रम असार १५ गतेबाट गर्ने भएको हो । २०७७ मंसिर देखि सेवा लिएका बिरामीहरूको उपचार गरेबापत स्वास्थ्य बिमा बोर्डले रकम भुक्तानी नगरेको अस्पतालले जनाएको छ ।

अस्पतालले असार १५ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कार्यक्रम स्थगित गरिएको जनाएको छ । शिक्षण अस्पताल स्वास्थ्य बिमा अन्तरगत दैनिक ५ सय बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->