मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

कपडाको चप्पल बनाउने तालिम

कपडाको चप्पल बनाउने तालिम


  • ढोरपाटन संवाददाता
  • असार ५ २०७९, आइतबार

पोखरा/ गण्डकी बहुप्राविधिक शिक्षालयको आयोजनामा संचालित १२ दिने कपडाको चप्पल बनाउने तालिम समापन भएको छ । प्राबिधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद् र पोखरा महानगरपालिकाको संयुक्त साझेदारीमा संचालित गण्डकी बहुप्राविधिक शिक्षालयले यसै वर्षदेखि सी परीक्षण नहुने चप्पल बनाउने, बाजा बजाउनेलगायतका तालिमहरु समेत संचालन गरेको हो ।्र
पोखरा–५, बुलौदी बहुउद्धेश्यीय भवनमा भएको समापन कार्यक्रमको अध्यक्षता गण्डकी बहुप्राविधिक प्राबिधिक शिक्षालयका निर्देशक श्री लक्ष्मण तिमिल्सिनाले गरेका थिए । पोखरा ५ का अध्यक्ष विष्णु बरालले सहभागीहरु लाई प्रमाणपत्र वितरण गरेका थिए । तालिममा २० जनाको सहभागिता थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->