बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कास्कीको धम्पुसमा भुकम्प, पोखरा आसपासका क्षेत्रमा धक्का महशुस

कास्कीको धम्पुसमा भुकम्प, पोखरा आसपासका क्षेत्रमा धक्का महशुस


  • ढोरपाटन संवाददाता
  • असार ९ २०७९, बिहिबार

पोखरा, ९ असार – आज विहान कास्कीको धम्पुसलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहान ३ बजेर ५६ मिनेट जाँदा कास्कीको लुम्ले र धम्पुसको बीचमा केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान तीन बजेर ५६ मिनेट जाँदा ४.९ म्याग्नेच्युटको भूकम्प गएको हो । भुकम्पको धक्का कास्की, पर्वत, बागलुङ, स्याङजा लगायतका जिल्लामा महशुस गरिएको थियो ।

भूकम्पको क्षतिको विवरण भने प्राप्त भइसकेको छैन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->