बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

गलकोटको बजेट ६८ करोड ७५ लाख

गलकोटको बजेट ६८ करोड ७५ लाख


  • ढोरपाटन संवाददाता
  • असार १२ २०७९, आइतबार

बागलुङ/ बागलुङको गलकोट नगरपालिकाले ६८ करोड ७५ लाख ३९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गलकोटले कृषि, बागबानी र पशुपंक्षी विकासलाई प्राथमिकता दिएको छ ।
जस्मा दुई करोड ३० लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

पूर्वाधार विकासमा सात करोड ६६ लाख, आर्थिक विकासतर्फ दुई करोड ४९ लाख, सामाजिक विकासमा चार करोड ८२ लाख ३९ हजार रुपैयाँ बजेट छुट्टाइएको नगरउपप्रमुख फमलाल निउरेले जानकारी दिए ।

गलकोटले स्थानीय उत्पादनको बजारीकरणदेखि ज्येष्ठ नागरिकलाई चाडपर्व भत्ता दिनेसम्मका कार्यक्रम ल्याएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->