बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जन्मदिनमा मानव सेवा आश्रमलाई सहयोग

जन्मदिनमा मानव सेवा आश्रमलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • असार १३ २०७९, सोमबार

बागलुङ/ जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई खाद्यन्न सहयोग प्रदान गरिएको छ । जन्मदिनमा हुँने फजुल खर्च कटाएर बागलुङ नगरपालिका–८ सिगाना निवासी हाल जापानमा रहनुभएको अनिसा कार्कीले आफ्नो जन्मदिनको अवसरमा मानव सेवा आश्रमलाई खाद्ययन्न सहयोग गरेका छन् ।

कार्कीले आश्रम बागलुङलाई दुई बोरा चामाल, एक कार्टुन तेल, दाल तरकारी, चाउचाउ र मसला सहयोग गरेका हुन् । आश्रममा अहिले ४९ जना सहयोगापेक्षी, असहाय तथा सडक मानिसहरु आश्रय लिएर बसेका छन् । आश्रममा जन्मदिन, पूण्य तीथि लगायतको समयमा प्राप्त खाद्यन्न तथा नगद सहयोगबाट आश्रम सञ्चालनमा आएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->