मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

नेतृत्व मञ्चमा सुप्रिया

नेतृत्व मञ्चमा सुप्रिया


  • ढोरपाटन संवाददाता
  • साउन २ २०७९, सोमबार

पोखरा/ नेतृत्व विकासका लागि क्रियाशिल नेतृत्व मञ्च पोखराको अध्यक्षमा सुप्रिया श्रेष्ठ चयन भएकी छन् । संस्थाको उपाध्यक्षमा धिरज परियार, सचिब (कार्यपालिका) मा प्रतिक्षा पौडेल र सचिव (व्यवस्थापिका) मा निर्देश सुवेदी र सदस्यहरुमा विज्ञानराज सुवेदी, अनिशा अर्याल र सुनिल काफ्ले चयन भएका छन् ।

व्यवस्थापिका मातहतको विषयगत समितिका संयोजकहरु ; कार्यक्रमका कापिल कार्की, संगठनका सुमित विश्वकर्मा र सूचना तथा संचारका सविन सुनार समेत कार्यसमितिका सदस्य रहनेछन् । त्यस्तै व्यवस्थापिकातर्फ सभामुखमा प्रतिभा अधिकारी र उप–सभामुखमा सन्जय यादव रहने गरी २५ जना विधायिका सदस्यहरु समेत चयन गरिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->