मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३
  • १७ कार्तिक २०८३ , मंगलबार
  • November 3 2026

साउन १३ र १४ गते पोखरामामा महानगरका मेयर भेला हुने

साउन १३ र १४ गते पोखरामामा महानगरका मेयर भेला हुने


  • ढोरपाटन संवाददाता
  • साउन १० २०७९, मंगलबार

पोखरा/ समुन्नत महानगरका निम्ति विकास र साझेदारी नारासहित पोखरामा साउन १३ र १४ गते प्रथम महानगर सम्‍मेलन हुने भएको छ ।

पोखरा महानगगरपालिका(१८ सराङकोटस्थित सराङकोट माउन्टेन लजमा उक्त भेला हुन लागेको हो ।

पोखराका मेयर धनराज आचार्यले निर्वाचित भएसँगै पोखरामा मेयर सम्मेलन गर्ने बताएका थिए ।

२ दिने भेलामा ६ वटै महानगरका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत सहभागी हुने पोखरा महानगरपालिकाका सूचना अधिकारी भरत पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->