बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रदेशसभातर्फ बागलुङ काँग्रेसका थापा, गौतम, सुवेदी र पौडेल

प्रदेशसभातर्फ बागलुङ काँग्रेसका थापा, गौतम, सुवेदी र पौडेल


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार

बागलुङ / नेपाली कांग्रेसले प्रदेशसभातर्फ बागलुङका ४ उम्मेदवार टुंगो लगाएको छ । बागलुङ निर्वाचन क्षेत्र नं १ को प्रदेशसभा ‘क’ मा दिपेन्द्र थापा र ‘ख’ मा डिल्लीराम सुवेदीलाई टिकट दिएको छ ।

त्यस्तै, निर्वाचन क्षेत्र नं. २ को प्रदेशसभा ‘क’ मा ध्रुव गौतम र ‘ख’मा टेकराज पौडेललाई टिकट दिएको सो पार्टीले जनाएको छ । बालुवाटारमा वसेको कांग्रेसको बैठकले उनीहरुलाई भरखरै टिकट दिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->