बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३
  • ११ कार्तिक २०८३ , बुधबार
  • October 28 2026

पोखरामा आँफैलाई आगो लगाएका दुई जनाको उद्धार

पोखरामा आँफैलाई आगो लगाएका दुई जनाको उद्धार


  • ढोरपाटन संवाददाता
  • माघ १५ २०७९, आइतबार

पोखरा/ पोखरामा एक महिला र एक पुरुषको जल्दै गरेको अबस्थामा उद्धार गरिएको छ । पोखरा महानगरपालिका–१३ काहुँखोला बस्ने संगीता सापकोटा र कृष्ण बहादुर क्षेत्रीलाई जल्दै गरेको अबस्थामा छिमेकीले उद्धार गरेका हुन् ।

उनीहरुले शरिरमा पेट्रोल छर्किएर आगो लगाएको प्रहरीको अनुमान छ । जल्दै गरेको अबस्थामा उद्धार गरिएका दुवै जनाको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भैरहेको छ । घटनाको बिषयमा बिस्तृत बिबरण आउन बाँकी छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->