मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

पोखरा न्युरोडमा बसले ठक्कर दिदाँ एकको मृत्यु

पोखरा न्युरोडमा बसले ठक्कर दिदाँ एकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • चैत्र १७ २०७९, शुक्रबार

पोखरा / पोखरा ९ न्युरोडमा बसले स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालकको मृत्यु भएको छ ।

शुक्रबार दिउसो विपिचोदेखी सभागृहचोक तर्फ आउँदै गर्दा ग १ ज ४५४० नम्बरको सानो माइक्रोले ग ५ प ९४ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटर चालक ४५ वर्षिय सुर्य थकालीको उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->