मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत वैशाख २१ मा लिने

गण्डकीका मुख्यमन्त्री पाण्डेले विश्वासको मत वैशाख २१ मा लिने


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८०, आइतबार

पोखरा / गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत वैशाख २१ गते लिने भएका छन् । मुख्यमन्त्री पाण्डेले वैशाख २१ गते दिउँसो २ बजे आफूले विश्वासको मत लिने बताए ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख २१ गते प्रदेशसभा अधिवेशन बोलाउन प्रदेश प्रमुख पृथ्वीमान गुरुङ समक्ष सिफारिस गरेको थियो । उक्त सिफारिस अनुसार प्रदेश प्रमुख गुरुङले २१ वैशाखको दिउँसो २ बजे प्रदेशसभाको अधिवेशन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->