मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

लुम्बिनीमा भब्यरुपमा मनाइयो बुद्धजयन्ती

लुम्बिनीमा भब्यरुपमा मनाइयो बुद्धजयन्ती


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८०, शुक्रबार

भैरहवा / चिटिक्क बनाएर आकर्षक रुपमा सिँगारिएको लुम्बिनीेमा शुक्रबार विभिन्न कार्यक्रम गरी भव्यरुपमा बुद्धजयन्ती मनाइएको छ । २५६७ औं बुद्धजयन्ती मनाउन यहाँ स्वदेश तथा विदेशबाट भिक्षु, भिक्षुणी, उपासक, उपासिका समेत आएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->