मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका शर्मा

गण्डकी प्रदेशको मुख्य न्यायाधिवक्तामा म्याग्दीका शर्मा


  • ढोरपाटन संवाददाता
  • जेष्ठ १७ २०८०, बुधबार

पोखरा / गण्डकी प्रदेशको मुख्य न्याधिवक्तामा म्याग्दीका चिरञ्जीवी शर्मा नियुक्त भएका छन् । बुधवार बसेको मन्त्रीपरिषद बैठकले शर्मालाई नियुक्त गरेको हो । शर्मा गएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट बेनी नगरपालिकाको मेयर पदमा उम्मेदवार थिए । उनी नेकपा एमालेका सुरत केसीसँग पराजित थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->