बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

काठेखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठेखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • असार ६ २०८०, बुधबार

बागलुङ/ बागलुङको काठेखोलामा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गलकोटदेखि बागलुङ बजार आउँदै गरेको ग १ च ९४८५ नम्बरको जीप काठेखोला गाउँपालिका–५ ठुलढुङ्गामा दुर्घटना भएको हो ।

दुर्घटनामा मृत्यु हुनेको पहिचान नखुलेको नसकेको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव निरीक्षक मदन केसीले बताए । जीप मध्यपहाडी लोकमार्गदेखि ५०० मिटर तल खसेको केसीले बताए । मृत्यु हुने दुवै दुई जना पुरुष रहेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->