सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद, एमालेका राना बने मन्त्री

कोशीमा ३ सदस्यीय मन्त्रिपरिषद, एमालेका राना बने मन्त्री


  • ढोरपाटन संवाददाता
  • असोज २८ २०८०, आइतबार

विराटनगर / कोशीका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । सँगै उनले सानो आकारको मन्त्रिपरिषद पनि बनाएका छन् ।

कांग्रेसका शमशेर राई र एमालेका राम रानालाई समेटेर उनले ३ सदस्यीय मन्त्रिपरिषद बनाएका हुन् । राई र रानाले पनि आइतबार नै शपथ लिएका छन् । उनीहरुको मन्त्रालय भने तोकिएको छैन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->