सोमबार, कार्तिक ९ २०८३

सोमबार, कार्तिक ९ २०८३
  • ९ कार्तिक २०८३ , सोमबार
  • October 26 2026

उपमेयर रिजालको एक महिनाको तलब भूकम्प पीडीतलाई

उपमेयर रिजालको एक महिनाको तलब भूकम्प पीडीतलाई


  • ढोरपाटन संवाददाता
  • कार्तिक २० २०८०, सोमबार

पर्वत/ पर्वतको कुस्मा नगरपालिकाकी उपप्रमुख स्वस्थानी रिजालले आफ्नो एक महिनाको तलब भूकम्प पीडित राहतकोषमा जम्मा गर्ने घोषणा गरेकी छन् ।
उपमेयर रिजालले जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं १ रामिडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पबाट पीडितहरुको राहत र उद्दारका लागि सरकारले स्थापना गर्ने राहत कोषमा आफ्नो एक महिनाको तलब जम्मा गर्ने घोषणा गरेकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->