शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

नेपालमा फेला पर्यो कोरेनाको नयाँ भेरियन्ट ‘जेएन १’

नेपालमा फेला पर्यो कोरेनाको नयाँ भेरियन्ट ‘जेएन १’


  • ढोरपाटन संवाददाता
  • पुष २३ २०८०, सोमबार

काठमाडौं / नेपालमा पहिलो पटक कोभिड १९ संक्रमण ओमिक्रोनको सब भ्यारेन्ट ‘जे एन १’ पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्याले एक विज्ञप्ति जारी गर्दै यसको पुष्टि गरेको हो।

पीसीआर तथा एन्टिजेन परीक्षणमा कोभिड १९ पुष्टि भएकाहरु मध्येको १६ वटा नमनको जिनोमी सिक्वेन्सिङ प्रविधिबाट परीक्षण गर्दा ७ वटा नमूनामा ओमिक्रोनको नयाँ सब भेरियन्ट जेएन १ पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->