शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

निसीखोला बस दुर्घटनामा पत्रकार बिक्रम परियारको निधन

निसीखोला बस दुर्घटनामा पत्रकार बिक्रम परियारको निधन


  • ढोरपाटन संवाददाता
  • चैत्र ६ २०८०, मंगलबार

पोखरा/ बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा रुकुमका पत्रकार विक्रम परियारको निधन भएको छ।

रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बागलुङको सोमबार दुर्घटना हुँदा अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार परियारसहित ९ जनाको मृत्यु भएको हो।

परियार नेपाल पत्रकार महासंघ जिल्ला शाखा रुकुम पूर्वका सहसचिव र प्रेस सेन्टरको उपाध्यक्षसमेत थिए। उनी राष्ट्रिय दलित पत्रकार संघको राष्ट्रिय महाधिवेशनमा सहभागी हुन काठमाडौं जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->