शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

कांग्रेस नेता खेमराज पौडेलको निधन

कांग्रेस नेता खेमराज पौडेलको निधन


  • ढोरपाटन संवाददाता
  • चैत्र ३० २०८०, शुक्रबार

पोखरा/ नेपाली कांग्रेसका नेता खेमराज पौडेलको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित पौडेलको उपचारका क्रममा फेवासिटी अस्पताल पोखरामा निधन भएको हो ।

कांग्रेसमा इमान्दार र निष्ठाको राजनीति गर्ने व्यक्तिको रुपमा चिनिएका पौडेल विद्यार्थी कालदेखिनै प्रजातान्त्रिक आन्दोलनमा सामेल हुदै आएका थिए । पोखरा–२२ पुम्दीभुम्दीमा बस्दै आएका पौडेलले कांग्रेसको राजनीतिमा लामो समयदेखि सक्रिय भए पनि लाभको पदमा भने पुग्न पाएका थिएनन । उनको शुक्रबारनै अन्त्येष्टी हुदैछ । पौडेलका १ पत्नी, २ छोरा र २ छोरी छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->