शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

सहकारी पिडितको आन्दोलन : ‘जीबी राई कहाँ छ ? रविलाई थाहा छ !’

सहकारी पिडितको आन्दोलन : ‘जीबी राई कहाँ छ ? रविलाई थाहा छ !’


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०८१, सोमबार

पोखरा /  पोखरामा सहकारी पिडितहरुले आन्दोलन सुरु गरेका छन ।

सोमबार विभिन्न सहकारी पिडितहरुले जिल्ला प्रहरी कार्यालयबाट विरोध र्‍याली गर्दै पोखरा महनगर घेराउ समेत गरेका छन । अब उनिहरु जिल्ला प्रशासन कार्यालय कास्की तर्फ अघि बढेका छन ।

उनिहरुले सहकारि पिडित एक हौ भन्दै जिवि राइलाई पक्राउ गर्न माग गरेका छन । साथै उनिहरुले जिवि राईको बारे रवि लामिछानेलाई राम्रोसंग थाहा भएको समेत बताएका छन । उनिहरुले नारा लगाउदै भने ” जिवि राई कहाँ छ ? रविलाई थाहा छ !”

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->