शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

कतारका राजा आउने भएपछी सार्वजनिक बिदा !

कतारका राजा आउने भएपछी सार्वजनिक बिदा !


  • ढोरपाटन संवाददाता
  • बैशाख १० २०८१, सोमबार

पोखरा / कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानीले नेपालको भ्रमण गर्ने भएपछी नेपाल सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिएकि छन् ।

कतारी अमिर एसियाली मुलुकको औपचारिक भ्रमणमा आइतबार निस्किएको तथा त्यस क्रममा उनले फिलिपिन्स, बंगलादेश र नेपालको भ्रमण गर्ने राजदूत अल अन्सारीले बताएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->