शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

हम्रो बहुउद्देश्यीयको रक्तदान

हम्रो बहुउद्देश्यीयको रक्तदान


  • ढोरपाटन संवाददाता
  • बैशाख १४ २०८१, शुक्रबार

पोखरा/पोखरा ८, न्यूरोडस्थित हाम्रो बहुृृउद्देश्यीय सहकारी संस्थाले २५ औ बार्षिक उत्सव तथा रजत जयन्तीको अवसरमा बिहीबार आयोजना गरेको रक्तदान कार्यक्रममा ४६ जनाल रगत दिएका छन् । कार्यक्रमको प्रमुख अतिथि तथा सल्लाहकार बोधराज पौडेलले उद्घाटन गरेका संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक प्रकाश क्षेत्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->