शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

इलाम २ मा एमालेका सुहाङको अग्रता कायम

इलाम २ मा एमालेका सुहाङको अग्रता कायम


  • ढोरपाटन संवाददाता
  • बैशाख १७ २०८१, सोमबार

बागलुङ/इलाम–२ को उपनिर्वाचनमा नेकपा एमालेका सुहाङ नेम्वाङले २ हजार ६१८ मतको अग्रता लिएका छन् । पछिल्लो मतपरिणामअनुसार सुहाङले ८ हजार ८ सय ९८ मत प्राप्त गरेका छन् । उनका प्रतिद्वन्द्वी डम्बर खड्काले ६ हजार २ सय ८० मत ल्याएका छन् ।
त्यस्तै स्वतन्त्र उम्मेदवार डकेन्द्र सिंह थेगिमले चार हजार ६ सय ३४ मत ल्याएका छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले १ हजार ३ सय ५ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->