शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

डीआइजी सिंहबाट कार्यभार ग्रहण

डीआइजी सिंहबाट कार्यभार ग्रहण


  • ढोरपाटन संवाददाता
  • बैशाख १८ २०८१, मंगलबार

पोखरा/गण्डकी प्रदेश प्रहरी प्रमुख डीआइजी दुर्गा सिंहले कार्यभार सम्हालेकी छन् । सोमबार पोखरा आइपुगेकी उनले यहाँ रहेका कार्यालय प्रमुखहरुको उपस्थितिमा काम थालेकी हुन् ।
पदभार ग्रहण गर्दै उनले प्रदेशको शान्ति सुरक्षामा प्रहरी प्रभावकारीतालाई थप गर्न संगठनको मूल्य मान्यतालाई आत्मसाथ गरी त्रुटिरहित तवरले कार्य सम्पादन गर्न निर्देशन दिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->