शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखरा १० का आमा समूहलाई अभिमुखीकरण

पोखरा १० का आमा समूहलाई अभिमुखीकरण


  • ढोरपाटन संवाददाता
  • बैशाख २२ २०८१, शनिबार

पोखरा/पोखरा १० भित्र रहेका आमा समूहका अध्यक्ष र सचिवहरुलाई लक्षित गरी दुईदिने महिला सशक्तिकरण कार्यक्रम सम्पन्न भएको छ । पोखरा जेसिजको व्यवस्थापनमा सम्पन्न अभिमुखीकरणमा वडाभित्र रहेका ४० वटा आमा समूहका अध्यक्ष र सचिवहरुको उपस्थिति रहेको थियो । अभिमुखीकरणको समापन गर्दै वडा नम्बर १० का अध्यक्ष राजेश गुरुङले आमा समूहमा आवद्ध दिदीबहिनीहरुको क्षमता अभिवृद्धि हुनु भनेको समाज रुपान्तरण हुनु हो भने ।
उनका अनुसार अभिमुखीकरणअन्तर्गत उद्घोषण तालिम र शुक्रबार कानूनी परामर्श र पञ्जीकरण सम्बन्धी ज्ञान दिइएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->