बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यस्ता छन् गृहमन्त्री रविका १०० दिनका ७८ उपलब्धि (पूर्णपाठसहित)

यस्ता छन् गृहमन्त्री रविका १०० दिनका ७८ उपलब्धि (पूर्णपाठसहित)


  • ढोरपाटन संवाददाता
  • असार १ २०८१, शुक्रबार

पोखरा / उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले जिम्मेवारी सम्हालेको १०० दिनका उपलब्धि विवरण सार्वजनिक गरेका छन्। रविले फागुन २३ गतेबाट दोस्रो पटक गृह मन्त्रालय सम्हालेका थिए।

दोस्रो पटक गृह मन्त्रालय सम्हाल्दाका एक सय दिनमा ७ क्षेत्रमा ७८ बुँदे उपलब्धि भएको दाबी गर्दै निजी सचिवालयमार्फत विवरण सार्वजनिक गरेका हुन्।

लामिछानेले नीतिगत तथा कानुनी प्रबन्ध क्षेत्रमा २२ बुँदा, शान्ति सुरक्षा तथा अपराध नियन्त्रण क्षेत्रमा १४ बुँदा, सीमा तथा अध्यागमन प्रशासनमा ७ बुँदा, विभागीय तथा मातहतका निकायमा निर्देशन र कार्य सम्पादनमा सहजीकरण क्षेत्रमा ८ बुँदा, राजश्व चुहावट नियन्त्रण क्षेत्रमा तीन बुँदा, सूचना प्रविधिको प्रयोगमा पाँच बुँदा, विविध भनेर १९ वटा बुँदा समेटेका छन् ।

के-के छन् उपलब्धि ? पढ्नुहोस् जस्ताको तस्तै:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->