पोखरा/ गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट सार्बजनिक गरेको छ । आर्थिक मामिला मन्त्री डा. टकराज गुरुङले प्रदेश सभाको बैठकमा बजेट प्रस्तुत गरिरहेका छन ।