शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

पोखरा ८ को सार्वजनिक सुनुवाइ

पोखरा ८ को सार्वजनिक सुनुवाइ


  • ढोरपाटन संवाददाता
  • असार १० २०८१, आइतबार

पोखरा/पोखरा ८ का वडाध्यक्ष रुद्रनाथ बरालले वडाको समग्र विकासमा आफ्नो ध्यान केन्द्रीत रहेको जिकिर गरेका छन् । पब्लिक फोरके टेलिभिजनसँगको सहकार्यम वडाले आयोजना गरेको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै उनले सानो वर्षामा पनि पानी नालामा नभएर बाटोमा बग्ने समस्या समाधानको लागि नाली नै सफा गर्नुपर्ने कुरामा सहमति जनाए । उनले आउँदो वर्ष यो काम गरिने प्रतिवद्धता पनि जनाए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी पोखरा महानगरपालिका–८ का नवराज बरालले वडा क्षेत्रको सडकमा नाला बन्द हुँदा वर्षातको समयमा बाटो हिड्न कठीन भएको गुनासो गरेका थिए भने क्रान्ति अधिकारीले वडा कार्यालयले टुक्रे योजना बनाउँदा बजेट हिनामिना भएको आशंका व्यक्त गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->